FAQs Complain Problems

समाचार तथा सूचनाहरु

सिभिल इन्जिनियर पदको लागि लिखित परिक्षा सम्बन्धी सूचना

सिभिल इन्जिनियर पदको लागि लिखित परिक्षा सम्बन्धी सूचना (उमेदवारको दरखास्त स्वीकृति भएको र नभएको विवरण सहित)

सुची दर्ता गर्ने सम्बन्धी सूचना आ.व. २०७२/०७३

वालिङ्ग नगरपालिका कार्यालयको सुची दर्ता गर्ने सम्बन्धी १५ दिने सूचना (प्रथम पटक प्रकाशित मिति २०७२/०५/०२)

बिस्तृत जानकारीको लागि तलको  लिंक अथवा राजधानी दैनिक पत्रिकाको तल दिइएको लिंक्को पाना नं ११ मा हेर्नुहोला |

आ.व. २०७१/०७२ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

आ.व. २०७१/०७२ को बार्षिक प्रगति समिक्षा कार्यक्रम बारे बिस्तृत मा जान्नका लागि यहा क्लिक गर्नुहोस |

गह्रौध्यांङलिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई वालिङ्ग अस्पतालको रुपमा स्थर उन्नतिका लागि स्थाई भौतिक संरचना भवन तथा कम्पाउण्ड निर्माणका लागी जग्गा उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना |

गह्रौध्यांङलिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई वालिङ्ग अस्पतालको रुपमा स्थर उन्नतिका लागि स्थाई भौतिक संरचना भवन तथा कम्पाउण्ड निर्माणका  लागी जग्गा उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना हेर्न येहा क्लिक गर्नुहोस् |

नगरपालिकाको १८ औ नगरपरिषद |

वालिंङ नगरपालिकाको १८ औ नगरपरिषद घोसणा सभा तथा आगामी आ. व.

१८ औ स्थापना दिवस |

२०७१-१०-११ वालिंङ नगरपालिकाको १८ औ स्थापना दिवसको अवसरमा आयोजित नगरपालिकाको संभावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न |

नगरपालिकाको जग्गा धनि प्रमाण पुर्जा |

२०७१-०९-२५ वालिंङ नगरपालिकाले प्राप्त गरेको जग्गा धनि प्रमाण पुर्जा |

सार्वजनिक घोषणासभामा उपस्थिति हुनको लागी |

 २०७१-०९-१८ आ. व. २०७२/७३ को बार्षिक बजेट तथा कार्यक्रम बारे सार्वजनिक घोषणासभामा उपस्थिति हुनको लागी |

वडा भेला सम्पऩ्न |

२०७१-०८-२९ ११ वटा वडामा वडा भेला सम्पऩ्न |

नगरपालिकाको अनुरोध |

२०७१-०८-२९ फोहरमैला व्यवस्थापन सन्दर्भमा वालिंग नगरपालिकाको अनुरोध |

जेष्ठ नागरिकलाई सम्मान |

आज मिति:२०७१/०८/२८ गतेका दिन "वालिंग बहुमुखी क्याम्पसको प्राबिधिक शिक्षा कार्यक्रम सहयोगार्थ आयोजित आधीखोला धार्मिक ज्ञान महोत्सब २०७१ " को अवसर पारेर वालिंग नगरपालिकाले ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ |

नागरिक वडापत्रसंग सम्बन्धीत समाचार गलत भएको सूचना |

२०७१-०८-१८ यस कार्यालयको नागरिक वडापत्रसंग सम्बन्धीत समाचार गलत भएको बारेको सूचना |

Pages