FAQs Complain Problems

समाचार तथा सूचनाहरु

ठेक्का स्वीकृत भएको आशयपत्र सम्बन्धी सार्वजनिक सूचना !

मिति २०७२।१२।१६,  समय : १३:३९

वालिङ ८ स्थित अधुरो सामुदायिक भवन तथा वालिङ ५ स्थित अधुरो नगर स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ।।।

वालिङ नगरपालिकाको अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता आयोजना सम्बन्धी सूचना ।।

मिति २०७२।१०।०३ विहान ११:२५ बजे,

वालिङ नगरपालिकाको १९ औं स्थापना दिवस मिति २०७२।१०।११ गते "अन्तर वडा स्तरीय रनिङ् शिल्ड मेयर कप भलिबल प्रतियोगिता " खेल खेलाउने निर्णय भएको हुंदा सम्पूर्ण वडाबासी खेलाडीहरुलाई यो सूचनाद्वारा जानकारी गराइन्छ ।

पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न (२०७३/०७४)

आज मिति २०७२/०८/२१ गतेका दिन वालिङ्ग नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०७३/०७४ को लागि पूर्व योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भयो |

वडा भेलामा उपस्थित भईदिनुहुन बारे सूचना -२०७२/०७३

२०७२/०७३ को लागि १९ औ नगर परिसदबाट योजना र कार्यक्रम क्षनौट कार्य गर्नको लागि वडा भेला आयोजना गरिएकोले सम्बन्धित वडामा सरोकार राख्नुहुने वडाबासीहरुले निम्न मिति र समयमा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ |

Pages