२०७१/०७२ को बार्षिक सामाजिक परिक्षण र २०७२/०७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम निम्न समय र स्थान मा हुने भएकोले सरोकारवाला सम्बन्धित सबैलाई उक्त कार्यक्रममा उपस्थित भई राय सुझाव उपलब्ध गरे दिनु हुन अनुरोध गरिन्छ |
अधिकृत स्तर छैटौं तह, इन्जिनियर पदकोलागि स्थायी नियुक्तिको लागि निम्न उमेद्वारको योग्यताक्रम अनुसार सिफारिस सम्बन्धी सूचना
(सूचना नं. १/२०७२/०७३ मिति : २०७२/०७/०१)
मिति २०७२/६/१८ गते को डिभिजन सडक कार्यालयको पत्र संख्या : २०७२/०७३, चलानी नं: २६७ को पत्र अनुसार सिद्धार्थ राजमार्गमा सडक सिमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने भनि यसै पत्रसाथ संलग्न भई सूचना आएकोले अविलम्ब त्यस्ता संरचना हटाइ कारबाहीको भागेधार हुनबाट बच्न सम्पूर्ण नगरबासीलाई जानकारी गराईन्छ |
गह्रौध्यांङलिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई वालिङ्ग अस्पतालको रुपमा स्थर उन्नतिका लागि स्थाई भौतिक संरचना भवन तथा कम्पाउण्ड निर्माणका लागी जग्गा उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना हेर्न येहा क्लिक गर्नुहोस् |