-
Post date: 04/02/2026 - 16:46
-
Post date: 04/02/2026 - 16:45
नेपाल सरकारका प्रवक्ता माननीय सञ्चार सूचना तथा प्रविधि मन्त्री, माननीय भूमि ब्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्री, मुख्य सचिव , राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानसेनापति तथा सचिवज्यूहरु लगायत विशिष्ट व्यक्तिहरुको स्वागत कार्यक्रम
मिति २०७५ कार्तिक २२ गते शुक्रबार,
नेपाल सरकारका प्रवक्ता माननीय सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, माननीय भूमि ब्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्री पद्माकुमारी अर्याल, मुख्य सचिव श्री लोकदर्शन रेग्मी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानसेनापति तथा सचिवज्यूहरु लगायतका विशिष्ट महानुभावहरुलाई सम्मानका लागि आयोजित स्वागत कार्यक्रम ।
















