गह्रौध्यांङलिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई वालिङ्ग अस्पतालको रुपमा स्थर उन्नतिका लागि स्थाई भौतिक संरचना भवन तथा कम्पाउण्ड निर्माणका लागी जग्गा उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना हेर्न येहा क्लिक गर्नुहोस् |
आज मिति:२०७१/०८/२८ गतेका दिन "वालिंग बहुमुखी क्याम्पसको प्राबिधिक शिक्षा कार्यक्रम सहयोगार्थ आयोजित आधीखोला धार्मिक ज्ञान महोत्सब २०७१ " को अवसर पारेर वालिंग नगरपालिकाले ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ |
२०७१-०८-१५ आगामी आर्थिक वर्ष २०७२/०७३ का १८ औ नगरपरिसदबाट योजना तथा कार्यक्रम छनौट कार्यको लागी निम्ऩ स्थान र समयमा वड़ा भेला हुने हुदा सोहि बमोजिम उपस्थितिको लागी जानकारी गराइनछ |
२०७१-०७-२५ वालिङ् नगरपालिका कार्यालयबाट प्रदान गरिने सेवा, सुविधाको प्रकार, प्रक्रिया तथा सेवा दस्तुर, समयावधि, सेवा प्रदान गर्ने अधिकारी/शाखाको बारेमा नागरिक बडापत्र जारी गरिएको छ ।