-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 13:55
-
Post date: 06/26/2018 - 13:25
-
Post date: 06/26/2018 - 13:20
-
Post date: 05/15/2018 - 12:08
माउन्टेन बाइकिङको १०० किमि रुटको घोषणा कार्यक्रम - अतिथिहरु हलिउडका फिल्म निर्माता,साहित्यकार तथा साहसिक यात्री माइकल कोबल्ड (Michael Kobold), कलाकार म्याक्लम म्याक्डोयल ( Malcolm McDowell),बलिउड नायिका मनिषा कोईराला
तीन दिन लगाएर गरिएको माउन्टेन बाइकिङको सम्भाव्यता अध्ययनले सफलता प्राप्त गरेको छ । मिति २०७४/१२/०४ गते वालिङका विभिन्न भागहरु समेटेर तयार पारिएको १०० किलोमिटरको माउन्टेन बाइकिङ ट्रयाकको घोषणा तथा उद्घाटन गरिएको छ। सो माउन्टेन बाइकिङको रुटलाई Waling 100 : Ultimate MTB Challenge नामाकरण गरिएको छ । सो घोषणा कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत साथै हलिउडका फिल्म निर्माता,साहित्यकार तथा साहसिक यात्री माइकल कोबल्ड (Michael Kobold), कलाकार म्याक्लम म्याक्डोयल ( Malcolm McDowell),बलिउड नायिका मनिषा कोईरालाको समेत उपस्थिति रहेको थियो ।