-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 13:55
-
Post date: 06/26/2018 - 13:25
-
Post date: 06/26/2018 - 13:20
-
Post date: 05/15/2018 - 12:08
जग्गा नभएका भूकम्प पीडित लाभग्राहीलाई जग्गाधनी प्रमाणपत्र हस्तान्तरण ।
वालिङ नगरपालिका वडा नं. २, छतिउन डाँडा, सार्वजनिक चाैरमा वर्ष ३० औं वर्ष अघि देखि कच्ची घर निर्माण गरी बस्दै आएकाेमा २०७२ सालकाे विनासकारी महा-भुकम्प पश्चात भूकम्प लाभग्राही सूचिमा सुचिकृत विना वि.क. र रेशम वि.क. लाई नेपाल सरकार, पूनर्निर्माण प्राधिकरणकाे नियमानुसार नेपाल अधिराज्य भर एकाघर परिवारकाे नाममा जग्गा नभएका लाभग्राहीलाइ प्रकृया पुरा गरी जग्गा उपलब्ध गराइने व्यवस्था भएअनुरुप प्राप्त जग्गाको जग्गाधनी प्रमाणपुर्जा नगर प्रमुख श्री दिलिप प्रताप खांण ज्यूबाट हस्तान्तरण गरिएकाे कार्यक्रमका झलकहरू।