Pay taxes in time to support development.
योजना अनुगमन तथा फरफारक समितिको निर्णय ( मिति २०७४/१२/२९ )
यसै आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाको अनुदान र उपभोक्ता समितिहरुको लागत सहभागितामा उपभोक्ता समितिद्वारा सञ्चालित तपशिल बमोजिमका नगरस्तरीय योजनाहरु सम्बन्धित उपभोक्ता समितिले योजनाको कार्यसम्पन्न भएकोले नियमानुसार भुक्तानी पाँऊ भनी दिइएको निवेदन उपर यस समितिबाट स्थलगत निरीक्षण गर्दा प्राविधिक लागत अनुमान अनुसार निर्माण कार्य सम्पन्न भएको हुँदा समितिबाट जाँचपास तथा फरफारक गर्ने निर्णय गरिएको छ । साथै उपभोक्ता समितिका नाममा रहेको पेश्की रकम फर्छ्यौट गरी अन्तिम किस्ता रकम भुक्तानीका लागि सिफारिस साथ अनुरोध गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराईन्छ ।
तपशिल: