FAQs Complain Problems

एकीकृत सम्पत्तिकर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा प्रमुख, वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय, नगरपालिका कार्यालय
सेवा शुल्क: 
नयाँ करदाता दर्ता सेवा शुल्क रु. २५ , कर = मूल्याङ्कनको आधारमा
आवश्यक कागजातहरु: 

प्रथम पटक तिर्दा

  • एकिकृत सम्पत्तिको विवरण दाखिला फारम ( वडा कार्यालयमा उपलब्ध हुने )
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनि प्रमाण पुर्जा सक्कल र एक प्रति फोटोकपी

अन्य बेलामा तिर्दा

  • पुरानो एकिकृत सम्पत्ति कर तिरेको रसिद
  • कुनै कित्ता थप/घट भएको भए जग्गाधनी प्रमाण पुर्जा  सक्कल